site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमानलाई होइन प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्नुपर्छ : प्रचण्ड 
SkywellSkywell

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा भने, “प्राधिकरणको रक्षा तपाईंको जिम्मेवारी हो कि होइन ? माफियाको पक्षमा लाग्दा संकोच लाग्दैन ? यसमा प्राधिकरणको नेतृत्वलाई होइन प्रधानमन्त्रीलाई नै स्पष्टीकरण सोध्न चाहन्छु ।”
उनले यही हो दुई तिहाइको नियत र नियती ? भन्दै प्रश्न गरेका छन् ।

KFC Island Ad
NIC Asia

कतैबाट नभएर प्रधानमन्त्रीले फेसबुकबाट प्रचार थालेको बताए ।

“कतैबाट नभएपछि प्रधानमन्त्री फेसबुकबाट प्रकट हुनुभएको छ,” उनले भने, “२२ अर्बको कुरा नोट गरियोस् । प्रधानमन्त्रीको नियत सही छ भने क्याबिनेटबाट पास होस् २२ अर्बको प्रस्ताव ।”
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro