site stats
बाह्रखरी :: Baahrakhari
खेल
उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल 

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । फाइनलमा नेपाल र भारत भिड्दै छन् ।

नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । 

नेपालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको थियो । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्