site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फ्रान्समा आगजनी : सातजनाको मृत्यु
SkywellSkywell
Dabur Nepal
NIC Asia

पेरिस । फ्रान्सको नाइस सहरमा बिहीबार बिहान भएको आगजनीमा तीन बालबालिकासहित सातजनाको मृत्यु भएको छ ।स्थानीय अभियोजकका अनुसार सो आगजनी कसैको आक्रमणका कारण हुन सक्ने जनाइएको छ । 

नाइसको मोउलिन्स क्षेत्रको एउटा अपार्टमेन्टको माथिल्लो तलामा आगो फैलिएको थियो । अभियोजकका अनुसार सातौँ तलामा भएको आगजनीमा उनीहरूको मृत्यु जलेर नै भएको थियो ।

मृतकहरू सबै एकै परिवारका भएको र मृत्यु हुने बालबालिका पाँच, सात र १० वर्षका थिए । झ्यालबाट दुईजना भाग्न खोजेका थिए तर एकजनाको मृत्यु भएको र अर्का एकजनाको अवस्था गम्भीर भएको बताइएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu