site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्सको पत्रिकाले लेख्यो– राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन
SkywellSkywell

पेरिस । नेपालमा निरन्तर रूपमा भइरहेको सत्ता परिवर्तनलाई लिएर युरोपेली मुलुक फ्रान्सको एक चर्चित पत्रिका ले मोन्डेले ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ (राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन) शीर्षकमा एउटा समाचार प्रकाशित गरेको छ ।

सानो हिमाली गणतन्त्रमा हालै १५ वर्षमा १४औँ  प्रधानमन्त्री नियुक्त भएको जनाएको छ । राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले सबैभन्दा उच्च स्थान पाएको जनाउँदै ७२ वर्षीय नयाँ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गएको मंगलबार २००८ यताको १४औँ प्रधानमन्त्रीको शपथ लिएको जनाएको छ ।

KFC Island Ad
NIC Asia

उनी सन् १९९० मा संसदीय व्यवस्था पुन:स्थापना भएपछिको ३०औँ प्रधानमन्त्री भएको समेत चर्चा गरेको छ । हरेक वर्ष जस्तो नयाँ प्रधानमन्त्री हुने गरेको सो पत्रिकाले उल्लेख गरेको छ ।

सन् २०२२ को तथ्यांकअनुसार फ्रान्समा अपराह्नकालीनले मोन्डेको सर्कुलेसन औसतमा प्रतिअंक चार लाख ८० हजार प्रति छ । विदेशमा पनि यो पत्रिका ४० हजार प्रति बिक्री हुने जनाइएको छ । ले मोन्डे

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro