site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालका श्रेष्ठ हेड सेफ भएको ‘रो अन फोर्टिफाइभ’ले पायो मिसोलान स्टार
SkywellSkywell

काठमाडौं । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपटक दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ले  प्राप्त गरेको छ । 

बेलायती सेफ आर्थनटनले दुई दशकअघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ ।

KFC Island Ad
NIC Asia

खानामा राखिने सामग्रीको गुणस्तर, स्वादको सन्तुलन र सेफको दक्षतालाई प्रस्तुत गरी मेनुमा निरन्तरता दिएको रो अन फोर्टिफाइभमा हेड सेफको रूपमा नेपालका राहुलबाबू श्रेष्ठ कार्यरत छन् ।

सन् २०१३ देखि श्रेष्ठले विभिन्न रेष्टुरेन्टमा इन्टर्सिप गर्दै आफ्नो व्यवसायिक करियरको सुरुआत गरेका थिए । यसै क्रममा लन्डन र सिंगापुरमा जसनसँग र तीन वटा मिसोलन स्टार पाएको नर्वेको रेष्टुरेन्टमा समेत काम गरिसकेका छन् ।

सन् २०१६ मा फेरि उनी जसनसँगै काम गर्न दुबई पुगेका थिए । हाल उनी रो अन फोर्टिफाइभमा सेफ दी क्युजिनसँगै मेनको इन्चार्ज र डिस डेभलपमेन्टमा रही एक्जुकिटिभ सेफ ड्यान बर्कसँग  किचन टिम सम्हालिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro