site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
अभिनयमा डेब्यु गर्दै कमला घिमिरे
SkywellSkywell

काठमाडौं । निर्माण घोषणा गरिएको चलचित्र ‘माइली’मा गायिका कमला घिमिरे अनुबन्धित भएकी छिन् । बाबुसाहेब बलामीको निर्देशन रहने चलचित्रबाट गायिका कमलाले अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

कमलाले संगीतमा जस्तै चलचित्रमा पनि आफूलाई दर्शकले माया गर्ने अपेक्षा गरेकी छन् । कमला केही समय अगाडि एक युट्युब र सामाजिक सञ्जालमा ‘भाइरल’ गायिकाका रुपमा परिचित थिइन् । 

KFC Island Ad
NIC Asia

फिल्म युनिटले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । 

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro