site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदाता नामावलीमा नाम भएका सरकारी कर्मचारीलाई विशेष बिदा दिन आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहका सरकार र सरकारको नियन्त्रणमा सञ्‍चालित निकायहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूलाई विशेष बिदा दिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

आयोगले मतदाता नामावलीमा नाम समावेश भएका कर्मचारी वा पदाधिकारीलाई उपनिर्वाचनका दिन विशेष बिदाको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने निर्णय गरेको हो ।

आयोगले यसअघि नै उपनिर्वाचन हुने स्थानीय तहमा बिदा दिन पत्र पठाइसकेको छ ।

मंसिर १६ गते स्थानीय तहका ४१ पदमा उपनिर्वाचन हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro