site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘माइली’मा करिष्मा मानन्धर अनुबन्धित
SkywellSkywell

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘माइली’ मा अभिनेत्री करिष्मा मानन्धर अनुबन्धित भएकी छन् । 

बाबुसाहेब बलामीको निर्देशन रहने चलचित्रमा करिष्मालाई अनुबन्धित गरिएको निर्माणपक्षले जनाएको छ । करिष्माको पोस्टरलुक पनि सार्वजनिक गरिएको छ । 

KFC Island Ad
NIC Asia

निर्देशक बलामीले सत्यघटनामा आधारित चलचित्रमा महिलाको पीडा देखाइने बताएका छन् । 

असारको अन्तिमबाट छायांकन गरिने चलचित्रको सुटिङ मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro