site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
नेत्रहीन क्रिकेट सम्पन्न
SkywellSkywell

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेत्रहीन क्रिकेट संघ नेपालको व्यवस्थापनमा पारा तथा विशेष खेलकुदअन्तर्गत नेत्रहीन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

मूलपानीमा भएको प्रतियोगितामा सात प्रदेशबाट ३९ पुरुष खेलाडी सहभागी थिए । ३९ खेलाडीलाई तीन समूहमा विभाजन गर्दै तीनै टिम बनाएर राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गराइएको थियो । त्यसमा ‘बी’, ‘ए’ र ‘सी’ टिम क्रमशः शीर्ष तीन स्थानमा रहे ।

KFC Island Ad
NIC Asia

विजेतालाई राखेपकी सदस्य विना श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यसै प्रतियोगिताको प्रदर्शनका आधारमा पाकिस्तानमा नोभेम्बरमा हुने नेत्रहीन क्रिकेट विश्वकपका लागि खेलाडी छनोट गरिने नेत्रहीन क्रिकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro