site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय उसु प्रतियोगितामा विजयलाई स्वर्ण
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल आर्मीका विजय सिन्जालीले १६औँ राष्ट्रिय उसु प्रतियोगिताको पुरुष छानछ्वान्मा बिहीबार स्वर्ण जितेका छन् । एपीएफका विपन थापाले रजत तथा बागमती प्रदेशका हिमान्शु खड्काले कांस्य जिते ।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भइरहेको प्रतियोगिताको सान्डातर्फ सेमिफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ ।

प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu