site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘तैँ चुप मैँ चुप’ निर्माण घोषणा
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चलचित्र ‘तैँ चुप मैँ चुप’ निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरिएको हो ।

 पोलिटिकल कमेडी ‘तैँ चुप मैँ चुप’लाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । स्क्रिप्ट मनिष गौतमले लेखेका छन् । पोलिटिकल सस्पेन्स कथा रहेको चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी शैलीमा प्रस्तुत गरिने निर्देशक लामिछानेले बताए । 
 
काठमाडौं र पोखरामा छायांकन हुने बताएको निर्माणपक्षले  चलचित्रका लागि कलाकार छनोटको काम भइरहेको जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu