बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमानामा रहेको पातीहाल्ने । समुद्री सतहदेखि करिब तीन हजार १०० मिटरको उचाइमा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गले जोडिएपछि बस्ती विस्तार हुन थालेको छ । एक दशकअगाडि यो क्षेत्रमा घना जंगल थियो । तस्बिर : डम्मर बुढामगर/रासस ।