दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोराही बजारसँगै जोडिएको नजिकैको गाउँ मसिनामा गरिएको व्यवसायिक तरकारी खेती । मसिनामा सिँचाइको सुविधा भएको तथा बजार नजिक भएकाले यहाँका अधिकांश किसानले तरकारी खेती गर्ने गर्छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com