site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
काभा यू–२० महिला भलिबल टोलीको घोषणा, को–को परे ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल भलिबल संघले काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीमा वाग्मती प्रदेशका ६, लुम्बिनी प्रदेशका चार तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान एक खेलाडी छनोट भएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

Agni Group
NIC Asia

वाग्मतीबाट जेनिशा बिक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ छन् । लुम्बिनीबाट निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट भए । सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए ।

मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुनमगर छन् ।

Global Ime bank

प्रतियोगिता माल्दिभ्सको मालेमा असार ३१ गतेदेखि साउन ९ गतेसम्म हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu