site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने, बालकोटमा छलफल जारी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा बुझाउने अन्तिम तयारी गरेका छन् । पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अहिले राजीनामाको अन्तिम तयारी भइरहेको जानकारी दिए ।

“अन्तिम तयारी भइरहेको छ । केहीबेरमा हाम्रा मन्त्रीज्यूहरूले राजीनामा बुझाउनुहुन्छ,” उनले भने । 

Agni Group
NIC Asia

अहिले बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरीलगायत अन्य मन्त्रीहरू बालकोट छलफलमा छन् ।

कांग्रेस–एमालेबीच नयाँ गठबन्धनको सहमति भएपछि एमाले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।

Global Ime bank

नयाँ गठबन्धनबाट ओली प्रधानमन्त्री बन्दै छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu