site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनकुने झडपमा कीर्तिपुरका एक युवाको मृत्यु 
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्