site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बजेट भएका परियोजनामा मात्रै अस्थायी कर्मचारी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेटबाट स्रोत सुनिश्चित भएका निकायमा मात्र अस्थायी दरबन्दीमा कर्मचारी राख्न निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो मातहतका सबै निकायलाई अस्थायी दरबन्दी सिर्जना गर्ने सम्बन्धमा यस्तो निर्देशन दिएको हो । 

सकेसम्म थप दरबन्दी प्रस्ताव नगर्न र गर्नैपरे कार्यबोझ र स्रोत सुनिश्चितताको पुष्टि गर्नुपर्ने मन्त्रालयले बताएको छ । 

Agni Group
NIC Asia

अस्थायी संगठन संरचना दरबन्दी सिर्जना र जनशक्ति व्यवस्थापन निर्देशिका २०६४’ अनुसार अस्थायी दरबन्दी असार मसान्तसम्म स्वीकृत गरिसक्नुपर्नेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu