site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले गर्‍यो एमालेसँग भएको सहमतिको अनुमोदन
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सहमति अनुमोदन गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति अनुमोदन गरेको हो । 

कांग्रेस सभापति शेरबहादुर देउवाले दाेस्रो चरणमा चुनावी सरकारको नेतृत्व गर्ने सहमति बैठकले अनुमोदन गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
 
कांग्रेस र एमालेको आगामी सरकार निर्माण गरेर जाने समझादारीको स्वागत गरेको बताए । 

सकेसम्म राष्ट्रिय सहमति जुटाउने, मुद्दामा मिल्ने दललाई समेटेर जाने निर्णय भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu