site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको टिप्पणी– एमालेले साँझसम्म मन्त्री फिर्ता गर्ला 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले एमालेले साँझसम्म सरकारमा सहभागी मन्त्रीहरु आज साँझसम्म फिर्ता गर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि यस्तो टिप्पणी गरेका हुन् । 

“एमालेले सम्भवतः आज साँझसम्म प्रक्रिया अपनाउला । सरकारमा सहभागी मन्त्री फिर्ता गर्ला । त्यसपछि प्रधानमन्त्रीले निकास दिने कुरा आउला ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu