site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपा महामन्त्री ढकाल कालो टेप मुखमा टाँसेर बसे बैठकमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रास्वपा महामन्त्री मुलुक ढकाल मुखमा टेप टाँसेर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । स्रोतले दिएको जानकारीअनुसार उनले बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा टेप टाँसेर बसेका हुन् ।
रास्वपामा उनले ३२ पृष्ठको प्रतिवेदन सभापतिलाई बुझाएका छन् ।

रास्वपाको केन्द्रीय समितिको बैठकमा उनले मुखमा टेप टाँसेर बसेका हुन् ।

Agni Group
NIC Asia

पार्टी कार्यालयमा जारी बैठकमा महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुनेछ । महामन्त्री ढकालले पार्टीमा देखिएको शैलीको गम्भीर चित्रण गर्दै समीक्षा नगरे पार्टी आगामी निर्वाचनमा सानो आकारमा खुम्चिने बताएका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग होइन बालेन साहसँग नजिक रहनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu