site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बढ्यो नुनको मूल्य, कुन नुनलाई कति ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनको मूल्य प्रतिकिलो तीन रुपैयाँले बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको मूल्य २६ रुपैयाँ पुगेको छ ।

Agni Group
NIC Asia

यसैगरी न्यू शक्ति नुनको मूल्य प्रतिकिलो २० रुपैयाँ पुगेको छ । यसअघि न्यू शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । भानु नुनको मूल्य प्रतिकिलो ९ रुपैयाँ छ ।

Global Ime bank

Salt-1719935038.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu