site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माइडिया ब्रान्डका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अप्लाइन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुई नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्र्याएको छ ।  यी नयाँ उत्पादनहरूले  भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । 'आधुनिकता र सफाइ एकसाथ' कम्पनीको मुख्य उदेश्य रहेको कम्पनिले जनाएको छ ।

सीजी इलेक्ट्रोनिक्सले ल्याएको चिम्नीहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उपलब्ध छन् । मोडेल ९०एम२१–टी, ९० सेमी टी-शेप्ड कुकर हुड, तीन फिल्टर र पाँच लेयरको बाफल टेक्नोलोजी, टच कन्ट्रोल प्यानल, १२०० घनमिटर घण्टाको सक्सन पावर र एक एलइडी लाइट्स (तीनवाट) ऊर्जा-दक्ष छन् । म्याट ब्ल्याक पेन्टेड बडीले यसलाई आकर्षक बनाएको छ ।

Agni Group
NIC Asia

अर्को मोडेल ९० भी ११, ९० सेमी कर्भ्ड कुकर हुड, अटो हिट क्लीन, फिल्टरलेस टेक्नोलोजी, मोसन सेन्सर कन्ट्रोल, १२०० घनमिटर घण्टाको सक्सन पावर र दुई एलईडी लाइट्स (तीनवाट) ऊर्जा-दक्ष छन् । ब्ल्याक पेन्टेड बडी र पारदर्शी टेम्पर्ड ग्लासले यसलाई आकर्षक बनाएको कम्पनीले जनाएको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिशवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर  डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट रहेको कम्पनीले जनाएको छ । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu