site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
पुनः रिलिज हुँदै ‘बुलाकी’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्र ‘बुलाकी’ पुनः रिलिज हुने भएको छ । चलचित्र साउन ३२ गतेबाट पुनः प्रदर्शनमा आउने भएको छ । 

लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र लेखक राजबहादुर साने हुन् । टोपेन्द्र विष्ट निर्माता रहेको चलचित्र रि–रिलिज हुन लागेको हो ।

Agni Group
NIC Asia

चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज बिष्ट मुख्य भूमिकामा छन् । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटाको पनि अभिनय छ । 

राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद छ ।

Global Ime bank

‘बुलाकी’ पश्चिम कर्णालीको विषयमा बनेको सिनेमा हो । त्यहाँका मान्छेले बाँच्नका लागि गर्ने दुःख, बोल्न र लगाउनका लागि गर्ने दुःखलाई सिनेमाको कथाले समेटेको छ ।

‘बुलाकी’ गत वर्षको वैशाख १ गते ‘जारी’ र ‘विहेपास’सँग रिलिज भएको थियो । यो चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय