site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलालीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कैलालीमा भारी वर्षा भएको छ । कैलालीको बलिया वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको हो । 

कैलाली जिल्ला भएर बग्ने घुरुवा, कटेनी र पथरीया नदीमा जलसतहको बहाव बढ्दो रहेको छ । 

उक्त क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेकाले यी र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय