site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
युवराजको गीत ‘मैले भन्दा माया’ सार्वजनिक, भिडियोमा पल
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘मैले भन्दा माया’ बोलको गीत उनले सार्वजनिक गरेका हुन् । 

वियोगान्त गीतमा स्वर युवराजको छ भने शब्द चन्द्रज्योति आलेको छ । संगीत राजकुमार बगरको छ । 

Agni Group
NIC Asia

माया गरेको व्यक्तिले धोका दिएर गएको कथामा गीत केन्द्रित छ । प्रेमिकाले धोका दिएर गएपछि वियोगमा छटपटिने प्रेमीको कथा गीतले पेस गर्छ ।  

पल शाहले निर्देशन गरेको भिडियोमा अभिनय पनि पल स्वयंको छ । उनको अपोजिटमा अन्जना पुन मगर छिन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय