site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्कली भुटानी प्रकरण : बेचन झामाथि अनुुसन्धान गर्न प्रहरीले पायो सात दिनको अनुमति
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले सात दिनको अनुमति पाएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजालासले झालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

Agni Group
NIC Asia

उनीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पनि म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । उनको विषयमा भने भोलिमात्र निर्णय हुने काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले जानकारी दिए ।

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले पनि अदालतले झालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको जानकारी दिए ।

Global Ime bank

उनीहरू दुवै जना शुक्रबार राति पक्राउ परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय