site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी प्रकरण : बेचन झामाथि अनुुसन्धान गर्न प्रहरीले पायो सात दिनको अनुमति
SkywellSkywell

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले सात दिनको अनुमति पाएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजालासले झालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

KFC Island Ad
NIC Asia

उनीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पनि म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । उनको विषयमा भने भोलिमात्र निर्णय हुने काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले जानकारी दिए ।

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले पनि अदालतले झालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको जानकारी दिए ।

Royal Enfield Island Ad

उनीहरू दुवै जना शुक्रबार राति पक्राउ परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro