site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
समुद्रमा भेटिएको तरल पदार्थ पिउँदा चारजनाको मृत्यु
Siddhartha BankSiddhartha Bank

कोलम्बो । श्रीलंकाको समुद्रमा भेटिएको तरल पदार्थ पिउँदा चारजनाको मृत्यु भएको छ । बोतलमा रहेको अज्ञात पदार्थ पिउँदा दुईजना सिकिस्त बिरामी परेको स्थानीय मिडियाले जनाएका छन् । 

दक्षिणी तटीय क्षेत्रमा रहेको टांगाल्लेबाट ३२० नटिकल माइल्स टाढा उनीहरूले तरल पदार्थसहितको बोतल भेटेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

श्रीलंकाको नाभीले जनाएअनुसार माछा मार्ने व्यक्तिहरूले अल्कोहल भन्ने ठानेर बोतलको तरल पदार्थ पिएका थिए । श्रीलंकाको सम्बद्ध मामिला हेर्ने विभागका महानिर्देशक सुशान्त खवाटे्ले कतिपय सञ्चार माध्यमसँगको कुराकानीमा ती फिसरम्यानलाई फिर्ता गर्नको लागि नाभीले प्रयास गरिरहेको छ ।

अधिकारीहरूले बोतलमा भएको तरल पदार्थ के थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ । बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय