site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
औषधि उद्योग तथा फार्मेसीको अनुगमन गर्न समिति गठन
SkywellSkywell

काठमाडौं । औषधि उद्योग, फार्मेसी तथा औषधिसँग सम्बन्धित निकायहरूको स्थलगत अनुगमनका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ ।

अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले जिल्लास्तरमा स्थलगत अनुगमन गर्नेछ ।

KFC Island Ad
NIC Asia

समितिले ती निकायहरूको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया तथा मापदण्ड, औषधिको गुणस्तर, समस्या र चुनौतीबारे स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ ।

समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

Royal Enfield Island Ad

Swasthya-Mantra-1719402430.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro