site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले गुमायो सातौँ विकेट, गुल्सन डक
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आईसीसी विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध गुल्सनकुमार झालाई सातौँ विकेटको रुपमा गुमाएको छ ।

सोमबार सेन्ट भिन्सेन्टमा जारी खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले गुल्सनलाई १८औँ ओभरको पाँचौ बलमा गुमाएको हो । गुल्नस डक भए ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको १८ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर ८५ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement