site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
५७० जनाले गरे सगरमाथाको आरोहण, आजैमात्र ६५ जना चुचुरोमा पुगे
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वसन्त ऋतुको जारी आरोहणमा बिहीबारसम्म ५७० जनाभन्दा धेरैले सगरमाथाको आरोहण गरेका छन् ।

पर्ययटन विभागका अनुसार आजसम्म विभिन्न आरोहण दलबाट आरोही सदस्य र क्लाइम्बिङ गाइड गरी ५७० जनाभन्दा धेरैले सगरमाथाको आरोहण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आजमात्र आरोही र क्लाइम्बिङ गाइडसहित करिब ६५ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।

आजसम्म आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये एक जनाको पालभित्रै निधन भएको हो ।

Global Ime bank

त्यसैगरी अहिलेसम्म तीनजना हराएका छन् । उनीहरूको अवस्था अज्ञात रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement