site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैदकट्टा गर्न लागेका ६२० जनाको सूची सार्वजनिक गर्दै सरकारले भन्यो– उजुरी भए भन्नू 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले ६२० जना कैदीको कैदकट्टा गर्न लागेको छ ।

६२० जनाको सूची सार्वजनिक गर्दै उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन भनिएको छ । कारागार व्यवस्था विभाग कालिकास्थानबाट जारी भएको सूचनामा जम्मा ६२० जनाको कैद कट्टा गर्न लागिएको उल्लेख छ ।

यी हुन् कैदकट्टा गर्न लागिएका ६२० व्यक्ति 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय