site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
रामबहादुर बमजन बाल यौन दुरूपयोगमा दोषी ठहर, सजाय निर्धारण १७ गते 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । तपस्वि भनिएका रामबहादुर बमजन बाल यौन दुरूपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले उनलाई दोषी ठहर गरेको हो । उनीविरुद्ध सजाय निर्धारणका लागि १७ गते पेसी तोकिएको छ ।  

जिल्ला अदालत सर्लाहीका श्रेष्तेदार सदन अधिकारीले जानकारी दिँदै १७ गते सजाय निर्धारण हुने बताए । न्यायाधीश जीवन भण्डारीको इजलासले बमजनलाई सोमबार दोषी ठहर गरेको हो ।  उनीमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने युवतीलाई शोषण गरेको आरोप छ । त्यसमध्ये केहीलाई बेपत्ता पारेको आरोप पनि उनीमाथि लागेको थियो ।

बाराको एउटा जंगलमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेको पाइएपछि उनी एकाएक चर्चामा आएका थिए । उनीमाथि यौन शोषण, बलात्कार र आनीहरुलाई बेपत्ता बनाएको आरोप थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro