site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचथरमा भारी वर्षा, फालेलुङको हेवाखोलाको बहाब बढ्यो
SkywellSkywell

काठमाडौं । पाँचथरमा भारी वर्षा भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले लगातारको भारी वर्षाका कारण फालेलुङ गाउँपालिकाको हेवाखोला ठूलो आवाजसहित बगिरहेकाले सतर्क रहन आग्रह गरेको छ ।

एक सूचनामार्फत प्रहरीले खोला आसपासमा  बसोबास गर्नेहरूलाई उच्च सतर्कताका साथ बस्न आग्रह गरेको थियो । तर, अहिले हेवाखोलाको कम हुँदै जानकारी दिइएको छ ।

Dabur Nepal
NIC Asia

सूचनामा विपत्‌सम्बन्धी कुनै जानकारी प्राप्त भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu