site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बाल्यकालको स्मृतिमा अनिलको गीत ‘सम्झ त्यो दिन’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा उनले गीत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल र राजन न्यौपाने फिचर्ड छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भिडियो छायांकन तथा निर्देशन मानव सुवेदीले गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement