site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
स्वरुपराजको स्वरमा ‘सम्हालेर राखेको छु’ सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुरेन्द्र दियालीको ‘सम्मालेर राखेको छु’ बोलको गीत सार्वजनिक भएको छ । गायक स्वरुपराज आचार्यको स्वर रहेको गीतमा नवीन कार्कीको संगीत छ । 

व्यापार र अभिनयमा सक्रिय गीतकार सुरेन्द्रले आफ्नै परिवेशको कथालाई गीतका शब्दमा उन्ने कोसिस गरेको बताएका छन् । जातीय र वर्गिय विभेदका कारण प्रेम गर्ने जोडीहरूमा परेको प्रभाव गीतले समेटेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । नायिका तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले अभिनय गरेका छन् । 

उत्तम हुमागाइँको छायांकन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement