site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको छ । गोठाटार फिडरअन्तर्गत जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकाले विद्युत् सेवा प्रभावित हुने भएको प्राधिकरणले जनाएको छ । 

आज फोर्स बसपार्कदेखि तेजबिनायक चोकसम्म विद्युत् सेवा प्रभावित हुने भएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement