site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सुमित्रा र खेमको नयाँ गीत सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका सुमित्रा तामाङको नयाँ गीत सार्वजनिक भएको छ । उनले  ‘मान्छे सोझि छ’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

समसामयिक घटनालाई आधारित गीतमा स्वर सुमित्रा तामाङ र खेम सेन्चुरिको छ । गीतको शब्द नेत्र अर्यालको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गीतको भिडियो पनि निर्माण गरिएको छ । विनोद भण्डारीको निर्देशन रहेको भिडियोमा गायिका तामाङ स्वयं र निर्देशक भण्डारीको अभिनय छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय