site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डेनमार्क स्टक एक्सचेन्जमा आगलागी, सत्रौं शताब्दीको भवन ध्वस्त
Sarbottam CementSarbottam Cement

कोपनहेगन । डेनमार्कको ऐतिहासिक रुपमा रहेको  पुरानो भवनमा मंगलबार आगलागी हुँदा क्षतिग्रस्त भएको छ । 

राजधानी कोपनहेगनस्थित सो भवनमा स्टक एक्सचेन्ज  लगायतको  कार्यालय रहेको थियो । सत्रौं शताब्दीको ‘बोर्सेन’ नामको सो भवन आगोको लपेटामा परेको हो  । 

Prabhu Bank
Agni Group
NIC Asia

भवनभित्रका सबै मानिस आगलागीको समयमा बाहिर निस्कन सफल भएका छन् ।  यसमा रहेका केही ऐतिहासिक पेन्टीङ जोगाउन मानिसहरु कुदाकुदमा देखिएका छन् ।  संस्कृति मन्त्री जाकोब एन्गेल स्चमिडका अनुसार ४सय वर्ष पुरानो डेनीस सांस्कृतिक सम्पदा आगोको ज्वालामा परेको छ । सो भवन १६२५ ताकाको हो । 

आगलागीको कारण पत्ता लाग्न नसकेको बताइएको बीबीसीले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC