site stats
बाह्रखरी :: Baahrakhari
देश
तुर्माखाँदमा अब सार्वजनिक पदमा रहेका व्यक्तिका सन्तानले सामुदायिक विद्यालयमै पढ्नुपर्ने

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरेको छ ।

आज एक सूचनामार्फत गाउँपालिकाले सामुदायिक विद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आगामी शैक्षिकसत्र २०८१ देखि आफ्ना छोराछोरीलाई स्थानीय सामुदायिक विद्यालयमा भर्ना गर्न भनेको हो ।

यसअघि गएको मंसिर ८ र ९ गते सञ्चालन भएको शैक्षिक संवाद कार्यक्रममा राजनीतिक दलका नेता, जनप्रतिनिधि, शिक्षक संगठनसहितले आफ्ना बालबालिकालाई अबदेखि सामुदायिक विद्यालयमै पडाउने प्रतिबद्धता जनाएका थिए ।

त्यसैअनुसार गाउँ कार्यपालिकाले पुस  १२ गते सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको थियो ।

Global Ime bank

हेर्नुहोस् सूचना

Turma-1712078374.jpg
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu