site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तत्कालीन अवस्थामा खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजियो : देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन अवस्थामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताएका छन् ।

शुक्रबार दाङको लमही नगरपालिका–९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काको सालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वर्गीय नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको देउवाको भनाइ छ ।

खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व आफूहरू सबैको उनले बताए ।

Global Ime bank

खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत १६ गते निधन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC