site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ मा दिउँसो ३ बजेसम्म ६० हजार मत खस्यो
Argakhachi Cement Island Ad

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत हालसम्म ६० हजार मत खसेको छ । दिउँसो ३ बजेसम्म सो संख्यामा मतदान भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

“यो भनेको ५१ प्रतिशत मत खसेको हो,” उनले बाह्रखरीसँग भने । 

इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्