site stats
बाह्रखरी :: Baahrakhari
कला
मिस्टर एन्ड मिस नेसनलको काठमाडौं अडिसन सम्पन्न
Global Ime bank

काठमाडौं । मिस्टर एन्ड मिस नेसनलको काठमाडौ अडिसन सम्पन्न भएको छ । मिस नेसनल नेपाल २०२४ को काठमाडौं अडिसन काठमाडौंमा सम्पन्न भएको हो । अडिसनमा करिब ५० प्रतियोगीले सहभागिता जनाएका छन् । 

२०२३ को डिसेम्बरदेखि आवेदन खुला गरिएको प्रतियोगिताका लागि मार्च २०२४ को अन्त्यसम्ममा २४ जना फाइनलिस्ट छनोट गरिनेछ । मिस नेसनल २०२४ को घोषणा अर्थात् ग्रान्ड फिनाले अप्रिलको अन्त्यमा हुनेछ । 

आयोजक सनुर्वीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीहरूले नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड, अल्बानिया, इजिप्ट र थाइल्यान्डमा सहभागिता जनाउनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu