site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘वर एन्ड बधू’को दोस्रो सेड्युलका लागि विवेकले बनाए यस्तो शरीर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘वर एन्ड बधू’को काम पुनः अगाडि बढ्ने भएको छ । बाँकी रहेको ५० प्रतिशत छायांकन नेपालमा हुनेछ । ५० प्रतिशत छायांकन रोमानियामा भइसकेको छ ।

निर्देशक मिलन चाम्सका अनुसार चैतको तेस्रो साताबाट सिनेमाको छायांकन नेपालमा सुरु हुनेछ । रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको चलचित्रमा बधूको भूमिकामा नायिका आँचल शर्मा छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा वरको भूमिकामा नव–नायक विवेक कर्माचार्य छन् । चलचित्रको दोस्रो सेड्युलका लागि विवेकले आफ्नो शरीर समेत बनाएका छन् । निर्माण पक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्बिरमा उनको सुगठित शरीर देखिन्छ । कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए । 

“अब २५ दिनको छायांकन बाँकी छ । सबै छायांकन हामी काठमाडौंमा गर्नेछौँ,” मिलनले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement