site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
एनिमेटेड सिनेमा ‘सलिना’को ट्रेलर सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘सलिना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रको कथा बुझाउने एनिमेटेड पात्र प्रस्तुत गरिएको छ ।

लिना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बेनेको एनिमेसन प्रविधिबाट तयार यो चलचित्र अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको सम्पूर्ण एनिमेसन नेपालमै गरिएको हो । यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर फिल्म भएको बताइएको छ । 

चलचित्रको निर्देशन तेजसराज जोशीले गरेका छन् । 

Global Ime bank

चलचित्र बालबालिका लक्षित भए पनि सबैका लागि उपयुक्त रहेको निर्देशक जोशीले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement