site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
अजयको सिनेमा ‘शैतान’ले कति कमायो आठ दिनमा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड अभिनेता अजय देवगन अभिनीत सिनेमा ‘शैतान’ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यद्यपि, दर्शकको संख्या घट्दै गइरहेको छ । 

गत शुक्रबार रिलिज भएको सिनेमाले आठ दिनमा ८६ करोड ७२ लाख भारतीय रुपैयाँ कमाइ गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिउड समीक्षक तथा ट्रेड एनलाइसिस्ट सुमित कँडेलका अनुसार ‘शैतान’ ले पहिलो दिन १५ करोड २१ लाख, दोस्रो दिन १९ करोड १८ लाख कलेक्सन गरेको थियो । 

तेस्रो दिन २० करोड ७४ लाख, चौथो दिन ७ करोड ८१ लाख, पाँचौं दिन ६ करोड ५७ लाख, छैटौँ दिन ६ करोड २७ लाख कलेक्सन गरेको थियो । सातौँ दिन ५ करोड ८२ र आठौँ दिन ५ करोड १२ लाख कलेक्सन गरेको थियो । 

Global Ime bank

चलचित्रमा अजयसँगै आर माधवन, ज्योतिका, जनकी बोदिवाला, अंगद राजलगायत कलाकारको अभिनय छ । विकास बहलले निर्देशन गरेको चलचित्र हरर जानरामा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement