site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रवारदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ रिलिज भएको छ । 

युट्युबमा सार्वजनिक गीतमा सुशान्त गौतमको स्वर तथा संगीत छ । चलचित्रका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको अभिनय छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement