site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दोस्रो सातामा ‘अगस्त्य’, ‘रोइरहुँ जस्तो लाग्छ’ गीत सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘अगस्त्य च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र गत शुक्रबार रिलिज भएको थियो । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका स्टेशनसहित बिग मुभिज्, वान सनेमाज्, सीडीसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा पनि दर्शकको उपस्थिति दोस्रो सातामा पनि सुखद् रहेको निर्माण पक्षले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरि, मलिका महत, निश्चल बस्नेतलगायत कलाकार मुख्य भूमिकामा छन् । 
 
यसैबीच, दोस्रो सातामा प्रवेश गरेको उपलक्ष्यमा निर्माण पक्षदे ‘रोइरहुँ जस्तो लाग्छ’ बोलको गीत सार्वजनिक गरेको छ । एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC