site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डिशहोम फाइबरनेटसँग बाह्रखरी गल्फको सहकार्य 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डिशहोम फाइबरनेट र बाह्रखरी मिडियाबीच कर्पोरेट गल्फमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र डिशहोम फाइबरनेटका प्रबन्ध निर्देशक सुदीप आचार्यबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आचार्यले कर्पोरेट क्षेत्रमा हुने ठूलो कार्यक्रममा आफूहरुले पनि सहकार्य गर्न पाउनु खुसीको कुरा भएको बताउँदै आगामी कार्यक्रममा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । डिशहोम फाइबरनेट बाह्रखरी कथा प्रतियोगिताको पनि टाइटल स्पोन्सर रहँदै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC