site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोम फाइबरनेटसँग बाह्रखरी गल्फको सहकार्य 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । डिशहोम फाइबरनेट र बाह्रखरी मिडियाबीच कर्पोरेट गल्फमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र डिशहोम फाइबरनेटका प्रबन्ध निर्देशक सुदीप आचार्यबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आचार्यले कर्पोरेट क्षेत्रमा हुने ठूलो कार्यक्रममा आफूहरुले पनि सहकार्य गर्न पाउनु खुसीको कुरा भएको बताउँदै आगामी कार्यक्रममा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । डिशहोम फाइबरनेट बाह्रखरी कथा प्रतियोगिताको पनि टाइटल स्पोन्सर रहँदै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu