राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै छ ।
बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठक बिहान ११ बजे बस्नेछ ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ ०६:१८
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
प्रहरी नै अराजक ! जहाँ भेट्यो त्यहीँ कुट्न पाइन्छ ? बुधबार, माघ ९, २०८१
सम्पादकीय
भ्रष्टाचारको साँठगाँठ जोगाउन हाताहात संवैधानिक नियुक्ति ! बुधबार, पुस १७, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास