site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘भीमदर्शन आदर्श गुरु सम्मान’ समर्पण   
Sarbottam CementSarbottam Cement

काठमाडौं । भीमदर्शन रोका स्मृति कोषले शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तित्व तथा संस्थालाई सम्मानित गरेको छ ।

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कोषले ‘भीमदर्शन आदर्श गुरु सम्मान’ शैक्षिक क्षेत्रमा योगदान दिने बालकृष्ण भट्टराई तथा बैकुण्ठनारायण सुवाललाई सम्मानित गर्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक दिनेशराज पन्तले दुवै सम्मानकासाथ नगद राशि ५० हजार एक रुपैयाँको थैली प्रदान गरे ।

उक्त अवसरमा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संस्था नेपाल स्नेही काखलाई नगद राशि ५० हजार एक रुपैयाँसहित ‘भीमदर्शन रोका समाजसेवा पुरस्कार’ प्रदान गरियो । संस्थाका अध्यक्ष श्रीनेहा पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC